ARCHIVE
इसेवाले ल्यायो ‘स्क्यान टु विन’ अफर, भुक्तानी गर्दा आइफोन १४ का साथै थुप्रै आकर्षक उपहार जित्न सकिने

काठमाडौं । इसेवाले ‘स्कयान टु विन अफर’ सञ्चालनमा ल्याएको छ । यस अफर अन्तर्गत इसेवाको मोबाईल एप्स् मार्फत क्यूआर स्क्यान एण्ड पे गर्दा एक जना भाग्यशाली नेपालीले आइफोन १४ प्राप्त गर्न सक्नेछन् । सो अफरमा हरेक हप्ता एक जनाले रेडमी वाच २ लाइट प्राप्त गर्न सक्नेछन् । साथै १० हजारले[...]