ARCHIVE
सोमबार २३.६० अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब ९४ करोडमाथिको कारोबार

काठमाडौं । सोमबार सेयर बजार घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २३.६० अंकले घटेर २०४६.८१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २५८ कम्पनीको ६० लाख ९१ हजार ३ सय ५३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९४ करोडमाथिको सेयर कारोबार भएको हो[...]