ARCHIVE
सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । दुवै कम्पनीले चैत ९ गते (बिहीबार)देखि एकीकृत कारोबार सुरु गर्ने भएपछि नेप्सेले दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो । मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरी एकीकृत कारोबार सुरु गर्ने तयारी गरेसँगै सेयर मिलान, धितोपत्र पुनः दर्ता,[...]