ARCHIVE
सरकाले फुकुवा गर्यो गाडी, मोबाइल र रक्सीको प्रतिबन्ध

काठमाडौं । सरकारले लामो समयपछि गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पौष १ गतेदेखि लागू हुनेगरी चार वस्तुको आयात प्रतिबन्ध फुकुवा गरेको हो । मुख्यसचिवको संयोजकत्वमा गठित अध्ययन कमिटीले आयातमा गरिएको बन्देज खुलाउन गरेको सिफारिसका आधारमा प्रतिबन्धित वस्तुको आयात फुकुवा गरेको[...]