ARCHIVE
‘अर्थतन्त्रमा देखापरेका समस्या समाधानमा पहल गर्छु’ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी प्रतिनिधिमण्डलसंग सोमबार बिहान बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले अर्थमन्त्रालय र राष्ट्र बैंकसँग छलफल गरी समाधान निकाल्ने बताएका हुन् । अर्थतन्त्र जोगाऔं अभियानमा रहेको महासंघकातर्फबाट अध्यक्ष शेखर[...]