ARCHIVE
नेपाल बैंकको डबल धमाका मुद्दती खाता संचालनमा, ६ बर्ष ४ महिना २० दिनमा दुई गुणा रकम हुने

काठमाडौँ । नेपाल बैंक लिमिटेडले डबल धमाका मुद्दती खाता संचालनमा ल्याएको छ । यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा ७ बर्ष ३ महिनामा मुद्दतीको रकम दुईगुणा हुने बैंकले जनाएको छ । त्यसैगरी रेमिट्यान्स बाट प्राप्त रकम यो मुद्दती[...]