×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

‘मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्छ’ : सांसद ज्ञवाली

काठमाडौं । सांसद प्रदीपकुमार ज्ञवालीले खाद्यपदार्थमा ४० प्रतिशत मूल्यवृद्धि भएको हुँदा मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकको विशेष समयमा उनले खाद्यपदार्थ, पेट्रोल, डिजेल, निर्माण सामाग्रीलगायतमा मूल्य वृद्धिका कारण जनताको जनजीवन निकै कष्टकर हुँदै गएको र मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । “गरिबीको रेखामुनि रहेका जनतालाई[...]

RECENT POSTS