×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

आमरण अनशनको ९औँ दिन लगानीकर्ताको न्यून उपस्थिति : ९ तस्विरमा हेर्नुहोस् सुनसानजस्तै धितोपत्र बोर्ड (फोटो-कथा)

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड परिसरमा लगानीकर्ताको सहभागीता सार्है न्युन देखिएको छ । पहिलो-दोश्रो दिन सार्है उत्साहजनक उपस्थिति देखिएपनि अनशनको ९ दिन पुग्दै गर्दा बोर्ड परिसरमा लगानीकर्ताहरुको उपस्थिति सार्है कमजोर देखिएको छ । अहिले बोर्ड परिसरमा तिलक कोइराला, उनका केहि साथीभाई, केहि संचारमाध्यमका पत्रकार र केहि लगानीकर्तामात्र उपस्थित छन् ।[...]

RECENT POSTS