ARCHIVE
रसुवामा ३२ पक्की पुल निर्माणाधीन, १३ वटाको निर्माण कार्य सम्पन्न

रसुवा । गल्छी, मैलुङ, स्याफ्रुबेँसी सडक खण्डका विभिन्न स्थानमा ३२ पक्की पुल निर्माणाधीन रहेका छन् । विस्तृत अध्यायन प्रतिवेदन ९डिपिआर०ले औँल्याएका साना–ठूला ती पुलमध्ये १३ वटाको निर्माण सम्पन्न भइसकेको पुल निर्माणमा हालसम्म रु. ५७ करोड ९५ लाख खर्च भइसकेको सडक सुधार आयोजनाका प्रमुख नीरज शाक्यले जानकारी दिए । उनका अनुसार[...]