BANKING
कृषि विकास बैंक लिमिटेडको बाउन्स चेक काट्ने बुद्धि बहादुर तामाङ पक्राउ, फैसला कार्यान्वयनका लागि अदालतमा पेश
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । बैकिङ कसूरको मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । कुमारी तामाङको जाहेरीमा ४० वर्षिय बुद्धि बहादुर तामाङलाई जोरपाटि, काठमाडौंबाट आज आइतबार पक्राउ गरिएको हो । बुद्धि बहादुरले ७/२५ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी कृषि विकास बैंक[...]