BANKING
शनिबार पनि बैंकहरु खुल्ने, राष्ट्र बैंकले दियो यस्तो निर्देशन !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शनिबारका दिन पनि बैंक खुला राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले दोस्रो त्रैमासको अन्तिम शनिबार भएले राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न निर्देशन दिएको हो । जससंगै भोलि राजश्व उठाउने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु[...]