COVER STORY
सार्वजनिक लेखा समितिलाई सेबोनको जवाफ- ‘मापदण्ड पूरा गर्नेले प्रिमियममा सेयर जारी गर्न पाउँछन्’
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले मापदण्ड पूरा गरेका कम्पनीले प्रिमियममा आईपीओ जारी गर्न पाउने बताएका छन् । बिहीबार लेखा समितिले बोर्ड तथा बीमा प्राधिकरणसँग छलफल गर्दै यस्तो बताएका हुन् । उनले क्षेत्रगत रुपमा कुन कम्पनीले आईपीओ जारी गर्न पाउने वा नपाउने भनेर नछुट्याइएको भए पनि बोर्डले[...]