×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Hamro Patro

बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । राष्ट्र बैंकले वाणिज्य बैंकहरुका लागि ३६ करोड रुपैयाँ छुट्याएको छ भने विकास बैंकहरुका लागि ६ करोड ७५ लाख रुपैयाँ छुट्याएको[...]

RECENT POSTS