Hamro Patro
अकबरे खुर्सानीबाट छ करोडभन्दा बढी आम्दानी, कृषकको आर्थिक अवस्थामा सुधार ल्याउने लक्ष्य

भोजपुर । व्यावसायिक अकबरे ९डल्ले० खुसार्नी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भएकाले खुसार्नी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । विषेश गरेर भोजपुरको पौवादुङमा गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरेको छ[...]