Hamro Patro
म्याग्दीको लाम्पाटा-दरबाङ सडक अलपत्र, धुलाम्मे र हिलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य

म्याग्दी। म्याग्दीको रणनीतिक महत्वको बेनी-दरबाङ सडक आयोजनाको तेस्रो खण्ड निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीका व्यक्ति सम्पर्कविहीन हुँदा सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । पूर्वाधार विकास कार्यालय म्याग्दीसँग मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता[...]
RECENT POSTS

बजेट सम्बन्धि यस्तो छ निजी क्षेत्रको प्रतिकृया
अर्थ सरोकार

बागलुङमा एक दर्जन गाउँमा खानेपानीको समस्या
अर्थ सरोकार