Hamro Patro
बिहिबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको पाचौँ दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार ९८ हजार ३ सय रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार[...]