Hamro Patro
१३६ औँ वार्षिकोत्सव मनायो कोका–कोला कम्पनीले, महिलाहरुलाई व्यावसायिक तालिम प्रदान गर्ने लक्ष्य

काठमाडौँ । ८ मे १८८६ मा जर्जियाको डाउनटाउन एटलान्टा स्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोला कम्पनीले आफ्नो १३६ औँ वार्षिकोत्सव मनाएको छ । यसको उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले यो स्वादिस्ट पेय पदार्थको उत्पादन सुरु गरेका हुन्। आज यो पेय पदार्थ करोडौँ मानिसहरुको प्रिय भएको छ[...]