Hamro Patro
आदर्श लघुवित्त वित्तीय संस्थाद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो २१ लाख ८६ हजार रुपैयाँ खुद नाफा

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीे यस त्रैमासमा २१ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन नाफा अघिल्लो वर्षको तुलनामा ३८.१७ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी २ करोड ४५ लाख रुपैयाँ[...]