MARKET AFFAIRS
‘टुच्च’ बढ्यो बजार, ०.०८ अंकले बढेको २७००.९८ बिन्दुमा
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ०.०८ अंकले बढेर २७००.९८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६८ करोडमाथिको[...]