MUDRA MAMILA
सिंगटी हाइड्रोको १४ लाख ५० हजार कित्ता आईपीओमा आजदेखि आवेदन दिन सकिने, कति कित्तासम्म भर्न पाइन्छ ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज माघ ४ गतेदेखि पहिलो चरणको आइपिओ बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्रतिकित्ता १०० रुपैयाँको दरले कुल १४ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीको यस आइपिओमा दोलखा जिल्लाको अति प्रभावित क्षेत्र[...]