MUDRA MAMILA
एफएनसिसिआईको साधारणसभाको मिति तय गर्न समिति गठन, भिडियोमा हेर्नुहोस् के भन्छन् चन्द्र ढकाल ? (भिडियो)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभाको मिति तय गर्नका लागि समिति गठन गरेको छ । महासंघको कार्यकारिणी समितिको भर्चुअल बैठकले ५४औं वार्षिक साधारणसभा र निर्वाचनको मिति र मोडालिटी तयार गरी सुझाव पेश गर्न ६ सदस्य रहेको समिति गठन गरेको छ । त्यस्तै साउन २६ र[...]