MUDRA MAMILA
‘नेताले विचौलिया र दलालहरुसँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा ब्यापक व्यापार गरिरहेको छन्’ : डा. गोविन्द केसी (भिडियो)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आउनुभएका डा. गोविन्द केसीले राजनीतिक दलका शीर्ष नेताहरुले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको आरोप लगाउनुभएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा डा. केसीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राजनीतिक दलका नेताहरुले माफिया र विचौलियासँग मिलेर व्यापार[...]