MUDRA MAMILA
फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन, सर्वसाधारणले भर्न पाउने

अर्थ सरोकार सम्बाददाता काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार कित्ता संस्थापक लिलामी सेयर भर्ने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म यो कम्पनीको लिलामी सेयर भर्न सकिनेछ । कम्पनीले मंसिर २८ गतेबाट सो संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु[...]