MUDRA MAMILA
अति भो शिक्षाका नाममा व्यापार, ‘बिचरी मेरि आमा, भकारी रित्याउँदै छिन्… माफिया मुस्कुराउँदै छ…’
प्रताप शर्मा पैसा कै भरमा राजनीतिलाई प्रयोग गर्दै शिक्षाको नाङ्लो ब्यापार थापीरहेछन बिचरा मेरी आमा , भकारी रित्याएर पैसा बुझाउंदैछिन् टिनका कटेरामा पसिना चुहाउंदै गरेको मेरो भाई गुणस्तर भन्ने माफियाको स्वरमा ताली बजाइरहेछ त्यो कुखुरा पाल्ने खोरमा किन यति लगानी बारम्बार सोध्छु आमालाई , प्रसन्न उत्तर आउँदैन कहिल्यै शायद आमा[...]