×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MUDRA MAMILA

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको कार्यसमितिमा ३ सिए चुनिए, ज्ञवाली महासचिव, श्रेष्ठ कोषाध्यक्ष, बस्नेत सदस्य !

काठमाडौँ – डेभलपमेन्ट बैंकर्स एशोसिएशनको पूर्णकालीन नेतृत्वमा ३ जना चार्टड एकाउन्टेन्ट पुगेका छन् । चार्टड एकाउन्टेन्ट मनोज कुमार ज्ञवाली, सुयोग श्रेष्ठ र प्रविन बस्नेत एशोसीएसनको कार्यसमतिमा चुनिएका हुन् । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली महासचिव पदमा, सांग्रीला डेभलोपमेन्ट बैंकका सीइओ सुयोग श्रेष्ठ कोषाध्यक्ष पदमा र कामना[...]

RECENT POSTS