MUDRA MAMILA
तिहारको मुखमा बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – तिहारको मुखमा सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रति तोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले बढेर प्रति तोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि १० रुपैयाँ बढेर प्रति तोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ[...]