MUDRA MAMILA
एपेक्स बैंक घोटाला प्रकरण : १४८ जना विरुद्ध मुद्धा दायर, तत्कालीन मेनेजरदेखि संचालकसम्म कोहि उम्किएनन् !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – तत्कालिन एपेक्स डेभलोप्मेन्ट बैंकमा भएको घोटाला प्रकरणमा १४८ जनाबिरुद्द पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेर बैशाख ३१ गते जिल्ला सरकारी वकिल कार्यालयमा आफ्नो प्रतिवेदन बुझाएको थियो । सोहि अनुसार पाटन अदालतमा मुद्दा दायर भएको हो[...]