MUDRA MAMILA
नेपाल चार्टड एकाउन्टेन्ट्स संघभित्र ‘अष्ट्रेलिया भ्रमण’ विषयमा विवाद : डस ट्राभल पनि ‘आर्थिक विवाद’मा मुछियो !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – रजिष्टर्ड अडिटरहरुलाई १ अर्वको लेखापरिक्षणको ‘लिमिट’ बनाएर आइक्यान प्रस्तुत हुँदा पनि उक्त निर्णयको विरोध नगरेको भन्दै नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)को कार्यशैलीमाथि सिएहरुले नै प्रश्न उठाईरहेका बेला एक्यानका सदस्यहरुको अष्ट्रेलिया भ्रमण पनि विवादमा तानिएको छ । आइक्यानको निर्णयले समग्र लेखापरिक्षण पेशामा नै समस्या आएको निष्कर्ष[...]