MUDRA MAMILA
१६ करोडको गाडी चढ्ने रहर गर्ने राष्ट्रपतिज्यू, ‘मदन भण्डारीले साइकल चढेको विर्सनुभो ?’

डीआर नेपाल एकाविहानै अखबारमा पढ्न पाएँ, राष्ट्रपतिले १६ करोडको गाडी चढ्ने रहर गर्नुभयो भनेर ! अचम्म लाग्यो नेपालकी राष्ट्रपतिले पनि १६ करोडको गाडी चढ्ने हैसियतमा पुग्नुभएछ, देश विकसित भएछ सायद ! रिस पनि उठ्यो, जुन देशका जनता केहि बर्षअघि गएको भूकम्पका कारण अझै समस्यामा छन्, त्यहि देशको राष्ट्रपतिले १६ करोडको[...]