MUDRA MAMILA
नयाँ अर्थमन्त्रीको पहिलो निर्णयकै सबैतिर वाहवाहि ! सरकारको आम्दानी र खर्च इन्टरनेटबाटै, भ्रष्टाचारीलाई तनाव !

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाको पहिलो निर्णय नै सुखद भएको छ । उनले अर्थमन्त्रालयमा पदबहाली गर्दै पहिलो निर्णय सरकारको आम्दानी र खर्च इन्टरनेट माध्यमबाट हुनेगरी निर्णय गरेका छन् । आगामी बैसाखबाट यो नियम लागु हुनेछ । अर्थमन्त्रालयका अनुसार सरकारले भुक्तानीमा दिने रकम र राजस्व संकलन गर्दा विद्युतीय प्रणाली अपनाउने[...]