MUDRA MAMILA
‘मुलुकको आर्थिक सुदृढिकरणमा अर्थ सरोकारको भूमिका प्रशंसनीय छ, अझै प्रगति हुँदै जाओस्’- सीईओ दिनेश थकाली (भिडियो)

काठमाडौं । कामना सेवा विकास बैंकका सीईओ दिनेश थकालीले अर्थ सरोकार डटकमलाई सातौँ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेकोमा उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । आर्थिक पत्रकारितामा अर्थ सरोकार डटकमले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै सीईओ थकालीले आगामी दिनमा पनि थप सशक्त बन्ने र मुलुकको आर्थिक सुदृढिकरणमा फरक र[...]