MUDRA MAMILA
राष्ट्रपतिको उपचारमा खर्च भएको ५५ लाख सरकारले बेहोर्ने, अस्पतालमा ७ र भाडामात्रै ३९ लाख रुपैयाँ खर्च !

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले मुटुमा समस्या देखिएपछि उपचारका लागि भारत पुगेका राष्ट्रपति पौडेलको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय गरेको हो । उपचारका लागि भारत जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको उपचार खर्च र सुरक्षाकर्मीहरुको दैनिक[...]