OFF THE BEAT
सुदूरपश्चिम : राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बैंकिङ सेवा अनिश्चितकालका लागि बन्द !
अर्थ सरोकार सम्बाददाता डोटी । राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको डोटीको सिलगढी शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी सो शाखाबाट प्रदान हुँदै आएका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । बैंकको डोटी शाखाले एक सूचना प्रकाशित गरी जिल्लामा दिइँदै आफ्नो शाखाका सेवा बन्द गरिएको[...]

