OFF THE BEAT
आइतबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला एक हजार २ सय रुपैयाँमै[...]