OFF THE BEAT
सानिमा बैंकका कर्तुत खोज्दै जाँदा खुल्यो यस्तो रहस्य, दुतावासबाट ‘मह’ जोडीले करोडौं बुझ्ने गरेको खुलासा !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- सानिमा बैंकका ब्राण्ड एम्बेसडर समेत रहेका मह जोडीका बारेमा नयाँ रहस्य सार्वजनिक भएको छ । वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विभिन्न बहानामा अमेरिकन एम्वेसीबाट करोडौँ रुपियाँ आर्थिक सहयोग लिएको खुलासा भएको हो । एक विश्वस्त स्रोतले दिएको जानकारी अनुसार श्रेष्ठ र आचार्यको ‘मह सञ्चार’[...]