OFF THE BEAT
निर्मला पन्तको न्यायका लागि दवाव भन्दै असोज २ गते नेपाल बन्द आह्वान, देशभरमा प्रभाव भने शून्य (बिज्ञप्तिसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- असोज २ गते नेपाल बन्द आह्वान गरिएको छ । माओवादी पूर्व जनमुक्ति सेना पार्टी नेपालले असोज २ गते नेपाल बन्दआव्हान गरेको हो । आइतबार विज्ञप्ति समेत जारी गर्दै निर्मला पन्तका हत्यारालाई कानुनी कठघरामा उभ्याउनुको साटो राज्य आफै दोषीलाई लुकाउनमा लागेको भन्दै त्यसकोविरोधमा नेपाल बन्द आवहान गरिएको[...]