OFF THE BEAT
तिमीले खोजेको, मैले नसोचेको यो ‘भ्यालेन्टाईन डे’ र अपूरो भएको तिम्रो रोमान्स गर्ने चाहाना…
आज उ फरक देखिएकी थिइ । सधैं सर्ट र जिन्स पाइन्टमा सजिने उनी आज कुर्तामा देखीइन् । मुहारमा फरक चमक थियो, मन फुरुङ्ग भएजस्तो पनि । ढोकाबाट छिर्दै गर्दा उनले मुस्कुराउंदै भनिन्, ‘गुड मर्निङ’ ! ‘अहो ! के हो यार यस्तो ?’ उसलाई तलदेखि माथिसम्म हेर्दै मैले सोधें । ‘आज[...]