OFF THE BEAT
३ पटकसम्म ऋणी अनुपस्थित भए मात्र घरसम्म जान पाइने, सम्मानजनक व्यवहार गर्नुपर्ने, विना अनुमति पैसा काट्न नपाइने
काठमाडौँ । लघुवित्तका समस्या र तिनका समाधानका लागि गठित अध्ययन समितिले बुझाएको प्रतिवेदन नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा ऋण असुली गर्दा ऋणी र संस्थाबीचको समझदारीमा उल्लेख भएको स्थानमा मात्र ऋण असुल गर्न सुझाव दिईएको छ । सो ठाउँमा ३ पटक नआएको खण्डमा मात्र लघुवित्तकर्मीहरु ऋणीको घरसम्म[...]