OFF THE BEAT
नाफासँगै माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी पनि बढ्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)
काठमाडौँ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले उक्त नाफा आर्जन गरेको जनाएको हो । बैंकले आर्जन गरेको उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.१८[...]