POWER NEWS
‘बृद्धभत्ता ५००० पुग्न अव धेरै दिन बाँकी छैन, सरकार यो एजेन्डाबाट कदापी पछि हट्ने छैन’ : रक्षामन्त्री पोखरेल (भिडियो)
अर्थ सरोकार मल्टिमिडिया ब्यूरो काठमाडौँ- उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मासिक ५ हजार वृद्ध भत्ता दिने प्रतिवद्धताबाट सरकारपछि नहटेको बताएका छन् । उपप्रधानमन्त्री पोखरेलले पार्टीको चुनावी घोषणा–पत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको मासिक पाँच हजार वृद्धभत्ता दिने प्रतिवद्धता सरकारले आफ्नो कार्यकालमा पूरा गर्ने बताएका हुन् । उनले सरकारले[...]