POWER NEWS
‘बिकास बैंकका कारण अफ्ट्यारो पर्ने भयो भनेर वाणिज्य बैंकहरु हामीसँग डराएका छन्’ (भिडियो अन्तर्वार्ता)
काठमाडौँ । गोबिन्द प्रसाद ढकाल, अर्थात डेभलोपमेन्ट बैंकर्स संघका अध्यक्ष । केहि समय अघिमात्र बिकास बैंकहरु छाता संगठनको रुपमा रहेको उक्त संघका अध्यक्षको पूर्णकालीन भूमिका पाएका ढकालसँग बिकास बैंकहरुका विभिन्नखाले समस्याको समाधान गर्ने चुनौतीहरु छन् । यसो त उनी बिगत लामो समयदेखि उक्त संगठनमा क्रियाशील हुँदै गर्दा विभिन्न खालका समस्याहरुको[...]