POWER NEWS
Nepal Budget Update : कोरोनाले ज्यान गुमाएकाका छोराछोरीलाई छात्रवृत्ति दिने सरकारको घोषणा !
काठमाडौँ । सरकारले कोरोना भाइरसबाट ज्यान गुमाएकाहरुका सन्तानलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेल बजेट सर्वाजनिक गर्दै शहीद, एचआईभीबाट ज्यान गुमाएका, गरिबसँगै कोरोनाबाट ज्यान गुमाएकाका छोराछोरीलाई पनि छात्रवृत्ति उपलब्ध गराउने बताएका हुन् । यस्तै सरकारले १३ जिल्लामा आवासीय विद्यालय सञ्चालन गर्ने भएको छ । दुई वर्षभित्र सबै[...]