POWER NEWS
नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक सेयरमा आवेदन दिने शुक्रबार अन्तिम दिन, न्यूनतम भाउ १२ सय रुपैयाँ
अर्थ सरोकार सम्बाददाता काठमाडौं । प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयरमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म उक्त सेयरमा आवेदन दिन पाइने भएको हो । कम्पनीले कोषको १ लाख कित्ता संस्थापक सेयर लिलामीमा खुला गरेको थियो । यसमा बैंक तथा वित्तीय संस्था[...]