POWER NEWS
आइतबार प्रि-ओपनिङ्ग सेसनमा ९.७४ अंकले बढ्यो नेप्से, २८ कम्पनीको सेयर कारोबार हुँदा ४ कम्पनीको मूल्यमा गिरावट !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक ९.७४ अंकले बढेर १ हजार ९७३.७६ बिन्दुमा पुगेको हो । आज प्रि ओपनिङ्ग सेसनमा २८ कम्पनीको सेयर कारोबार भएको छ । २३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको[...]