POWER NEWS
सिवाईसी र शालिग्राम लघुवित्तसँग आरम्भ चौतारीको मर्जर सम्झौता रद्द, अब बीपडब्ल्यू र देउराली लघुवित्तलाई प्राप्ति गर्ने !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । आरम्भ चौतारीको लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ । मर्जर सम्झौताको कारण नेप्सेमा सेयर कारोबार रोक्का रहेको लघुवित्तको मर्जर सम्झौता रद्द भएसँगै झन्डै साढे तीन महिनापछि आरम्भ चौतारीको सेयर कारोबार खुल्न लागेको हो । असोज ११ गते नेप्सेले सो संस्थाको सेयर कारोबार रोक्का गरेको[...]