POWER NEWS
युनाइटेड इन्स्योरेन्समा पुन: ‘राजीनामाको लफडा’, छोड्नेहरुमाथि एचआर विभाग ‘कडा’, नेतृत्वमाथि प्रश्न खडा !
काठमाडौँ । पटक पटक अनेक विवादमा आउने युनाइटेड इन्स्योरेन्समा पुन: ‘राजीनामाको लफडा’ देखिएको छ । कम्पनीमा केहि समय अघिदेखि एकपछि अर्का राम्रा र बलिया मानिएका कर्मचारीहरुले कम्पनी छोड्न थालेपछि एचआर विभागले राजीनामा स्वीकृति नगर्न दवाव दिएसंगै यस्तो लफडा निस्किएको कर्मचारीहरु बताउँछन् । कर्मचारीहरुले राजीनामा दिएको ३ महिना पुगिसक्दा पनि राजीनामा[...]