SHARE MARKET
रोकिएन सेयर बजारको ओरालो यात्रा, ३८.५४ अंकले घटेर नेप्से २७७६.६१ विन्दुमा !
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्सेमा दोहोरो अंकको करेक्सन देखिएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३८.५४ अंकले घटेर २७७६.६१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३१ करोडमाथिको[...]