SHARE MARKET
एभरेष्ट बैंकले कति कमायो नाफा ? (विस्तृत विवरणसहित)
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८३ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ ।बैंकको यो नाफा गत वर्षको भन्दा १२.७९% ले थोरै हो । गत वर्ष यसले ९६ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । यस्तै बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक[...]