SHARE MARKET
दोस्रो त्रैमासमा गुडविल फाइनान्सको खुद नाफामा आकर्षक प्रगति, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गुडविल फाइनान्सको खुद नाफा बढेको छ । कम्पनीको खुद नाफा ४२.७१% ले बढेर ७ करोड ९१ लाख रुपैयाँ पुगेको हो । गत वर्षको सोहि अवधिमा यस कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन[...]