SHARE MARKET
गुडविल फाइनान्स कम्पनीद्वारा ३.९% नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा
काठमाडौं । गुडविल फाइनान्स कम्पनीको ३.९% नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा भएको छ । कम्पनीले पुस १५ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको बैंक खाता मात्रै सो लाभांश जम्मा गरेको हो । सो मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको[...]